२० माघ २०८२, मंगलबार | February 3, 2026

ललितपुर प्रहरीको सक्रियताः अपहरणमा परेको साढे २ घण्टामा बालकको उद्दार

ललितपुर । महानगरिय प्रहरी ललितपुरको सक्रियतामा एक बालकलाई अपहरणमा परेकाको साढे दुई घण्टामा उद्दार गरिएको छ । सोमबार साँझ करिव साढे ७ बजेको समयमा ललितपुरको इमाडोलबाट अपहरणमा परेका आठ वर्षीय बालक अनोख साहको भएको प्रहरीले सकुशल उद्दार गरेको हो । बालक हराएको जानकारी पाउनासाथ प्रहरीबो बिशेष टोलि परिचारलन गरिएका महानगरिय प्रहरी ललितपुरका प्रमुख बरिष्ठ प्रहरी…