२० मंसिर २०८२, शनिबार | December 6, 2025

सार्वजनिक स्थलमा गोली पड्काउने ४ युवक पक्राउ

नेपालगन्ज । बाँके प्रहरीले सार्वजनिक स्थलमा गोली पड्काउने ४ जना युवकलाई पक्राउ गरेको छ । नेपालगन्जका बिभिन्न स्थानमा खुलम्खुल्ला पेस्तोलबाट गोली चलाउने ४ जनालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा नेपालगंज १ बस्ने ४० वर्षिय विश्व विजय पोख्रेल, नेपालगन्ज १८ बस्ने ३० वर्षिय विशाल आउजी, नेपालगन्ज ४ बस्ने २१ वर्षिय अस्मित मल्ल र २०…