२१ भदौ २०८३, आइतबार | September 7, 2026

काठमाडौंको मुलपानीमा प्रहरीद्वारा गोली प्रहार, लुटपाटमा संलग्न १० जना पक्राउ

काठमाडौं । काठमाडौंको मुलपानी क्षेत्रबाट प्रहरीले गोली प्रहार गर्दै लुटपाटमा संलग्न १० जनालाई पक्राउ गरेको छ । रातिको समयमा सर्वसाधारणलाई पछ्याएर गहना, नगद तथा अन्य बहुमूल्य सामग्री लुट्ने गिरोह सक्रिय भएपछि जिल्ला प्रहरी परिसर काठमाडौंको टोली परिचालन गरिएको थियो । जिल्ला प्रहरी परिसर काठमाडौंका डीएसपी कौशल बुढाथोकीका अनुसार पछिल्ला दिनहरूमा मुलपानी आसपासका क्षेत्रमा रातिको समयमा…