नेपालगन्ज । बाँके प्रशासनले जिल्लाका बिभिन्न स्थानहरुमा निषेधाज्ञा जारी गरेको छ । नवरात्रमा राखिएको देबीका मूर्ति बिसर्जनका क्रममा दुई समुहबीच भएको झडप नरोकिएको भन्दै प्रशासनले आज साँझ ७ बजेबाट अर्को सूचना जारी नभएसम्मका लागि निषेधाज्ञा जारी गरेको हो । प्रशासनले जारी गरेको निषेधित क्षेत्रमा डुडुवा गाउँपालिका वडा नम्बर ६ को सम्पूर्ण क्षेत्र, नेपालगन्ज उपमहानगरपालिका वडा…