४ जेष्ठ २०८१, शुक्रबार | May 17, 2024

गुल्मी शान्तिपुरको पुलमुनी नग्न अवस्थामा किशोरीको शव फेला

गुल्मी । गुल्मीको शान्तिपुरमा एक किशोरीको नग्न अवस्थामा शव फेला परेको छ । शान्तिपुर स्थित स्थानीय उदय मावि अगाडिको झोलोङ्गे पुल मुनि खोलामा नग्न अवस्थामा किशोरीको शव फेला परेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक डिल्लिनारायण पाण्डेले शव फेला परेको जानकारी प्राप्त भएको बताउँदै त्यस तर्फ गुल्मी प्रहरी प्रमुख एसपी नबिनकिशोर…