१६ जेष्ठ २०८३, शनिबार | May 30, 2026

सेनाबारे आएको भ्रामक र झूटा समाचारको विश्वास नगर्न सेनाको आग्रह

काठमाडौँ । नेपाली सेनाले विभिन्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा सम्प्रेषण भइरहेका सेनाबारे भ्रामक र झूटा समाचारहरूमा विश्वास नगर्न आम सर्वसाधारणलाई आग्रह गरेको छ। नेपाली सेनाले आफ्नो जनसम्पर्क तथा सूचना निर्देशनालयमार्फत एक विज्ञप्ति जारी गर्दै वर्तमान परिस्थितिमा सेनाबारे विभिन्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा सम्प्रेषण भइरहेका भ्रामक र झूटा समाचारहरूमा विश्वास नगर्न आग्रह गरेको हो । विज्ञप्तिमा…