नेपालगन्ज । नेपाल भारत सीमाको जमुनाहा नाकाबाट ब्राउन सुगर सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । भारतबाट नेपाल ल्याउँदै गरेको ११ ग्राम बढी ब्राउन सुगर सहित २ जनालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा सुर्खेत लेखवेशी नगरपालिका-१ राटामाटाका ३० बर्षीय भक्तराज थापा र दैलेख भगवतीमाई -३ का २८ वर्षीय हिमाल खड्का रहेका छन्…