बुटवल । बुटवल उपमहानगरपालिका-११ देविनगरमा सोमबार एक महिलाको हत्या भएको अवस्थामा मृत भेटिएकी छन् । बुटवल ११ देविनगर माझगाउँमा टाउकोमा चोट लागेको अवस्थामा महिला मृत भेटिएको प्रहरीले जनाएको छ । प्रारम्भिक अनुसन्धानमा मृत भेटिएकी महिला अन्जली वि.क. रहेको प्रहरीले जनाएको छ । अन्जली मृत भेटिएपछि उनका श्रीमान सागर बिकलाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको…