नेपालगन्ज – बाँके प्रहरीले गोली हानेर फरार प्रतिवादीलाई पक्राउ गरेको छ । त्यसक्रममा स्थानीयसँग झडप हुँदा एक जना प्रहरी घाइते भएका छन् भने अर्का स्थानीयलाई गोली हानिएको छ । डुडुवा गाउँपालिका वडा नं। ६, सिखनपुरुवाका डाँका चोरी मुद्दाका प्रतिवादी सरमानसिंह सरदारलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । प्रहरीले सरदारलाई हत्कडी लगाएर ल्याउदै गर्दा स्थानीय प्रतिकारमा उत्रिए…