२९ बैशाख २०८१, शनिबार | May 12, 2024

क्रिकेटको ‘स्पट फिक्सिङ’मा १० जनालाई कारबाहीको सिफारिस

काठमाडौं। नेपाल टी–२० लिगमा भएको भनिएको 'स्पट फिक्सिङ' सम्बन्धी अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाएको छ । सीआईबीका एसपी सन्जय सिंह थापाका अनुसार नेपाल प्रहरीको केन्द्रीय अनुन्सधान व्युरो (सीआईबी)ले लामो अनुसन्धान गरी तयार पारेको रिर्पोट सरकारी कार्यालयलाई बुझाएको हो । प्रतियोगितामा स्पट फिक्सिङ गरेको आरोपमा नेपाली क्रिकेटर आदिल आलम, पूर्वक्रिकेटर महबुब आलमसहित ३ जना पक्राउ…