काठमाडौं । निर्मला पन्तको न्यायका लागि अधिकतम पहल गर्ने निर्णयमा हस्ताक्षर गरेरे गृहमन्त्रीको कार्यभार सम्हालेका गृहमन्त्री रवि लामिछानेको निर्देशनमा निर्मला हत्या प्रकरणमा अनुसन्धानका लागि फेरि नयाँ समिति गठन भएको छ ।गृहमन्त्री लामिछानेको निर्देशनका आधारमा अनुसन्धानका लागि प्रहरी प्रधान कार्यालय, नक्सालले नयाँ अनुसन्धान समिति गठन गरेको हो । गृहमन्त्रीको पहिलो निर्णय कार्यान्वयन गर्दै प्रहरी प्रधान कार्यालय,…