४ पुस २०८२, शुक्रबार | December 19, 2025

नेपालगन्जमा शनिबारदेखि ‘क्रस बर्डर टुरिज्म कन्क्लेभ-२०२५’ हुँदै

नेपालगन्ज । बाँकेको नेपालगन्जमा शनिबार 'नेपालगन्ज क्रस बर्डर टुरिज्म कन्क्लेभ २०२५' हुने भएको छ । नेपाल पर्यटन बोर्डको आयोजना तथा नाट्टा बाँके च्याप्टरको संयोजनमा 'नेपालगन्ज क्रस बर्डर टुरिज्म कन्क्लेभ २०२५' आयोजना हुने भएको हो । कार्यक्रममा भारत उत्तर प्रदेशका विभिन्न शहरहरु लखनउ, आग्रा, कानपुर, रायबरेली, गोरखपुर, बहराइच लगायतका शहरहरुका टुर अप्रेटर, वीडिङ्ग डेस्टिनेशन प्लानर र…