पाल्पा । पाल्पाका किसान अन्नबालीभन्दा केरा खेतीमा आकर्षित भएका छन् । परम्परागतरूपमा धान, मकै, गहुँ, कोदो खेती गर्दै आएका किसानले पछिल्लो समय आफ्नो खेतबारीमा केराका बिरुवा लगाउन थालेका छन् । केरा खेतीतर्फ आकर्षित गर्नका लागि प्रदेश सरकारले पाल्पामा अनुदान सहयोग कार्यक्रम सञ्चालन गरेपछि यहाँका किसान केरा खेतीतर्फ आकर्षित भएका हुन् । प्रदेश सरकारले कृषि ज्ञान…