१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

नवलपुरमा चैते धानको उत्पादन बढ्यो

नवलपुर । नवलपरासी ९बर्दघाट–सुस्तापूर्व०मा चैते धानको उत्पादनसँगै उत्पादकत्व पनि वृद्धि भएको हो । नवलपुरमा चैते धानको उत्पादकत्व बढेर आर्थिक वर्ष २०८१/८२ मा प्रतिहेक्टर छ दशमलव तीन मेट्रिक टन पुगेको छ । अघिल्लो आव २०८०/८१ मा जिल्लामा चैते धानको उत्पादकत्व प्रतिहेक्टर पाँच दशमलव नौ मेट्रिक टन रहेकामा आव २०७९/८० मा प्रतिहेक्टर छ मेट्रिक टन रहेको थियो…