बुटवल । नियामक निकाय कमजोर भएकाले हरेका उपभोक्ताको भान्छामा विष भण्डारण हुने गरेको सरकोरवालाहरुले बताएका छन् । कृषि उत्पादन बढाउने नाममा अनावश्यक किटनाशक विषादीको प्रयोग र त्यसको यिमन र अनुगमन नहुँदा आम उपभोक्ताको स्वास्थ्यमा गम्भिर असर परेको उनीहरुको भनाई छ । रुपन्देही उद्योग संघको आयोजनामा बुटवलमा जारी १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा…