नेपालगन्ज । शिखा एकेडेमी कोहलपुरले काठमाडौं बाहिर पहिलो पटक बाँकेमा जिल्लास्तरीय अन्तर विद्यालय पौडी प्रतियोगिता आयोजना गर्ने भएको छ । पौडी खेलको विकास गर्न भन्दै शिखा एकेडेमीले नेपालगन्ज स्वीमिङ क्लवसँगको समन्वयमा बाँकेका पौडी प्रतियोगिता गर्न थालेको हो । चैत्र २३ गते संचालन गरिने प्रतियोगितामा जिल्लाका १५ वटा विद्यालयका ६५ जना विद्यार्थी प्रतियोगितामा सहभागी हुने एकेडेमीका…