६ आश्विन २०८३, मंगलबार | September 23, 2026

आन्दोलनको नाममा द ब्रिटिश कलेजसँग विद्यार्थीले २ करोड रुपैयाँको बार्गेनिङ गरेको खुलासा

काठमाडौँ । काठमाडौँको थापाथलीस्थित द ब्रिटिश कलेजमा द्द जना विद्यार्थीले आन्दोलनको नाममा आफ्नै कलेजसँग दुई करोड रुपैयाँ दिनुपर्ने माग राखी बार्गेनिङ गरेको तथ्य सार्वजनिक भएको छ। अध्ययनक्रममै इन्टर्नशिपका लागि दुबई गएका केही विद्यार्थीलाई समेत नेपाल फर्कन बाध्य पारेर कलेजविरुद्ध बोल्न लगाई रकम असुल्ने प्रयास गरिएको खुलासा भएको हो । पहिलो वर्षमा अध्ययनरत विद्यार्थी प्रियंका नेपालको…