२२ चैत्र २०८२, आइतबार | April 6, 2026

सरकार र शिक्षक महासङ्घबीच वार्ता जारी

काठमाडौँ । सरकार र आन्दोलनरत नेपाल शिक्षक महासङ्घबीच वार्ता जारी छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा शिक्षामन्त्री रघुजी पन्त र महासङ्घका पदाधिकारीबीच आज साँझ ८ बजेदेखि वार्ता जारी रहेको मन्त्रीका स्वकीय सचिव बाबुकृष्ण भेटवालले जानकारी दिए । उनका अनुसार वार्तामा गृहमन्त्री रमेश लेखक पनि सहभागी छन् भने अर्थमन्त्री विष्णुप्रसाद पौडेल पनि वार्तामा सहभागी भएर…