बुटवल । कान्ति माध्यमिक विद्यालय बुटवलको व्यवस्थापन समितिको अध्यक्षमा स्थानीय समाजसेवी जीवन प्रसाद वझा चयन भएका छन्। नव निर्वाचित सदस्य रामकृष्ण शर्माको अध्यक्षतामा बसेको विद्यालय व्यवस्थापन समितिको बैठकले वझालाई सर्वसम्मत अध्यक्ष चयन गरेको हो। यसअघि बसेको पहिलो चरणको बैठकले जीवन प्रसाद वझा र संगिता अधिकारीलाई व्यवस्थापन समितिमा मनोनित गरेको थियो। दोस्रो चरणको बैठकमा वझालाई अध्यक्ष…