७ आश्विन २०८३, बुधबार | September 23, 2026

एसईई नन ग्रेड भएका विद्यार्थीहरूका लागि मौका परीक्षा साउन २९ गते देखि

काठमाडौं । एसईई परीक्षामा नन ग्रेड भएका विद्यार्थीहरूका लागि परीक्षा बोर्डले मौका परीक्षाके मिति घोषणा गरेको छ । माध्यमिक शिक्षा परीक्षा (एसईई) मा नन ग्रेड भएका विद्यार्थीहरूले साउनको २९ गतेदेखि मौका परीक्षा दिन पाउने गरि मिति तोकिएको हो । यस वर्षकोएसईईको नतिजा सार्वजनिक गर्दै नन ग्रेडड विद्यार्थीहरूले २९ साउनदेखि मौका परीक्षा दिन पाउने परीक्षा बोर्डले…