२० मंसिर २०८२, शनिबार | December 6, 2025

नेपालगन्जमा खुल्यो पहिलो ‘कुटुम्ब’ बुक क्याफे

नेपालगन्ज । नेपालगन्जमा पहिलो पटक क्याफेमा बसेर किताव पढ्न पाइने सुबिधा सहितको बुक क्याफे संचालनमा आएको छ । नयाँ मुलुकको ऐतिहासिक शहरकारुपमा रहेको नेपालगन्जमा पहिलो बुक क्याफेकारुपमा कुटुम्ब क्याफे संचालनमा आएसँगै पुस्तकका पारखीहरुले चिया कफिको चुस्कीसँगै पुस्तकको आनन्द लिन पाउने भएका छन् । पुस्तक व्यवसायी बासु भण्डारीले २५ लाखको लगानीमा बुधबार देखि नेपालगन्जमा कुटुम्ब बुक…