खजुरा । गणतन्त्र दिवसको अवसरमा बाँकेको खजुरामा माध्यमिक र निम्न माध्यमिक तहका बिद्यार्थीहरुका बीच बक्तृत्वकला प्रतियोगिताको आयोजना गरिएको छ । मनकामना युवा क्लवले आयोजना गरेको खजुरा गाउँपालिका स्तरिय प्रतियोगितामा १४ विद्यालयहरुले भाग लिएका थिए । माबि तर्फको बक्तृत्वकलामा नेरामाबि मनकामनापुरकी आरुशी बि.क. प्रथम भइन् भने दोस्रोमा भानु मा बि उढरापुरकी रुक्साना खा र तृतीय स्थान…