खजुरा । स्कुल बस दुर्घटनामा मृत्यु भएका विद्यार्थीको शोकमा आज खजुरा गाँउपालिकाका सम्पूर्ण निजी तथा सामुदायिक विद्यालयहरुलाई शोक विदा दिईएको छ । खजुरा गाँउपालिकाको शिक्षा शाखा तथा प्याब्सन र एन प्याब्सनको छुट्टाछुट्टै निर्णयबाट पालिमा रहेका सबै विद्यालयहरुलाई शोक विदा दिइएको हो । सोमबार अपरान्ह परीक्षा सकेर घर फर्कने क्रममा खजुराको पुरानो निजी विद्यालय दीपक बोर्डिङको…