२३ चैत्र २०८२, सोमबार | April 7, 2026

दुर्गमको व्यथा : विद्यालय पुग्न चार घन्टा पैदल

गलकोट । बागलुङ जिल्लाको तमानखोला गाउँपालिका-६ भित्रीवनका ललिता छन्त्याल बिहानै ७ बजे विद्यालय अध्ययनका लागि हिँडछिन । तमानखोला गाउँपालिका-५ खुङ्खानीस्थित शान्ति माध्यमिक विद्यालय कक्षा १० मा अध्ययनरत छन्त्याल बिहानै उठेर विद्यालय हिँड्न थालेको एक वर्ष बित्यो । गाउँकै डिल्ली प्राथमिक विद्यालयमा कक्षा ५ सम्म अध्ययन गरेकी छन्त्याल एक घन्टाको पैदलयात्रामा पुगिने विष्णु आधारभूत विद्यालयमा कक्षा…