बुटवल । बुटवलको योगिकुटीस्थित मणिमुकुन्द कलेजले आफ्ना विद्यार्थीहरुले शैक्षिक र अतिरिक्त क्रियाकलापमा हासिल गरेका उपलब्धीहरु सार्वजनिक गरेको छ । कलेजका प्राचार्य टुकबहादुर क्षेत्रीले कलेजमा पढेका आशिष यादवले गत वर्ष लिइएको एमबीबीएसको पूर्ण छात्रवृत्ति प्रवेश परीक्षामा नेपाल छैठौं भएको जानकारी गराए । यस्तै त्यसअघिको एमबीबीएसको प्रवेश परीक्षामा राहुल वर्मा नेपाल पांचौं भएका उनले बताए । यस्तै…