५ जेष्ठ २०८१, शनिबार | May 18, 2024

त्रिवि मानविकी तथा सामाजिकशास्त्र संकायको सहायक डीनमा प्राडा. ढकाल नियुक्त

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको मानविकी तथा सामाजिकशास्त्र संकायको सहायक डीनमा प्राध्यापक डाक्टर दुवीनन्द ढकाल नियुक्त भएका छन् । त्रिभुन विश्वविद्यालयको कार्यकारी परिषद्ले प्राडा. ढकाललाई आइतबार सहायक डीनमा नियुक्त गर्ने निर्णय गरेको हो । सहायक डीनको कार्यकाल चार वर्ष हुनेगर्छ । ढकाल अहिले त्रिविकै भाषा विज्ञान केन्द्रीय विभागको विभागीय प्रमुख रहेका छन् । चितवनमा बोलिने दराईहरुको…