१७ बैशाख २०८१, सोमबार | April 30, 2024

कोरोनाबाट जोगिन काठमाडौं विश्वविद्यालय १५ दिनका लागि बन्द

धुलिखेल । कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएका अवस्थामा पूर्वसावधानी अपनाउन भन्दै धुलिखेलस्थित काठमाडौंं विश्वविद्यालय१५ दिनका लागि बन्द गरिएको छ । विश्वविद्यालयका रजिष्ट्रार प्राडा. सुबोध शर्माले सोमबार सूचना जारी गर्दै कोभिड–१९ को सङ्क्रमण बढ्दै गएका कारण विश्व विद्यालय बन्द गरेको जानकारी गराएका छन् । काठमाडौं उपत्यकालगायत काभ्रेपलाञ्चोक जिल्लाका धुलिखेल र बनेपा नगरपालिका क्षेत्रमा पनि सङ्क्रमण बढ्ने…