६ श्रावण २०८३, बुधबार | July 23, 2026

काठमाडौं महानगरको विद्यार्थीलाई टाइ अनिवार्य नगर्न सामुदायिक विद्यालयलाई पत्र

काठमाडौं । काठमाडौं महानगरपालिकाले विद्यार्थीलाई टाइ अनिवार्य नगर्न सबै सामुदायिक विद्यालयलाई पत्राचार गरेको छ । विद्यालयहरुले विद्यार्थीहरुको इच्छा विपरित टाइ अनिवार्य लगाउनु पर्ने र सो टाइपनि विद्यालयले भनेकै स्थानबाट टाइ किन्न बाध्य पारिएपछि महानगरले यस्तो सूचना जारी गरेको हो । बिहीबार काठमाडौं महानगरभित्र सञ्चालित सबै सामुदायिक विद्यालयलाई महानगरले पठाएको पत्रमा लेखिएको छ, ‘महानगरपालिका शिक्षा समितिको…