२० मंसिर २०८२, शनिबार | December 6, 2025

पाकिस्तानी दूतावासको सहयोगमा कागेश्वरी मनोहराको एक विद्यालयमा कम्प्युटर ल्याबको स्तरोन्नती

काठमाडौं । नेपालस्थित पाकिस्तानी दूतावासको सहयोगमा काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका स्थित एक स्कुललाई कम्प्युटर ल्याबको स्तरोन्नती गरिएको छ । कागेश्वरी मनोहरा नगरपालिका वडा नं ८ स्थित श्रमशील विद्यापिठ स्कुलमा कम्प्युटर प्रयोगशालाको स्तरोन्नती गरिएको हो । पाकिस्तानी राजदूत सैयद हैदर शाह र वडा नं. ८ का वडाअध्यक्ष हरिभक्त पुडासैनीले एक कार्यक्रमका बीच सो ल्यावको संयुक्त रुपमा…