१९ मंसिर २०८२, शुक्रबार | December 6, 2025

शिक्षकहरुको समस्या समाधानका लागि शिक्षा नियमावली संसोधनको तयारी भइरहेको छ : शिक्षामन्त्री पौडेल

बुटवल । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले शिक्षक तथा कर्मचारीको समस्या समाधानका लागि शिक्षा नियमावली संसोधनको तयारी भइरहेको बताएका छन् । बुटवलमा रहेको कान्ति माविको ६८ औँ वार्षिक उत्सवको अवसरमा आयोजित समारोहमा उनले स्थानीयस्तरमा शिक्षक दरबन्दी थप तथा मिलन गर्ने गरी यही महिनामा नै शिक्षक सेवाबाट स्थायी रूपमा शिक्षक परिपूर्ति गर्न लागिएको बताए ।…