७ श्रावण २०८३, बिहिबार | July 23, 2026

कालिका क्याम्पसले निर्माण गरेको जनशक्तिले भविश्यमा देशको नेतृत्व गर्ने छ : एमाले उपाध्यक्ष पौडेल

बुटवल । स्थापनाको ९ वर्ष पुरा गर्दा त्रिभूवन विश्व विद्यालयको अंङ्गिक क्याम्पसहरुमा उत्कृष्ठ हुन सफल बुटवलको कालिका क्याम्पसको नव निर्मित भवनको उदघाटन गरिएको छ । नवनिर्मित भवनको रुपन्देही २ बाट हालै निर्वाचित प्रतिनिधिसभा सदस्य एवं एमाले उपाध्यक्ष विष्णु पौडेलले आज उदघाटन गरे । क्याम्पसको ९ औं वार्षिक उत्सव तथा भवन उदघाटन कार्यक्रममा बोल्दै उपाध्यक्ष पौडेलले…