बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिका ३ जानकीनगरका करुणा सापकोटा, बुटवल बहुमुखी क्याम्पसमा विज्ञान संकाय तेस्रो वर्षमा अध्ययनरत छिन् । क्याम्पस भर्ना किताब कापी र कलमदेखि प्रयोगात्मक प्रयोगशाला सामग्रीमा हुने खर्च त छदै छ, त्यो बाहेक दैनिक क्याम्पस आउ जाउ गर्न लाग्ने यातायातका साधनको भाडा र खाजा खर्च विद्यार्थीको लागि अझ ठुलो आर्थिक भार हो ।…