१४ बैशाख २०८१, शुक्रबार | April 27, 2024

यसर्थ ब्याचलर मास्टर्स गर्नलाई बेलायत र अमेरिका राम्रो

काठमाडौं । उच्च शिक्षाका लागि यूके, यूएसए जाने विद्यार्थीहरुले त्यहाँका कलेज र विश्वविद्यालयबाट छात्रवृत्तिहरु पाउने वातावरण रहेको छ । ब्याचलर वा मास्टर्स गर्न यूके, यूएसए जाने नेपाली विद्यार्थीहरुलाई त्यहाँका राम्रा विश्वविद्यालय र कलेजले आकर्षक छात्रवृत्तिहरु दिनसक्ने छन् । विगत डेढ दशकदेखि अध्ययन गर्न विदेश गइरहेका विद्यार्थीहरुलाई शैक्षिक परामर्श गराउँदै आइरहेका क्याम्ब्रिजका संस्थापक निर्देशक शिशिर सिंखडाका…