बुटवल । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन बहिस्कार गर्ने घोषणा गरेका नेकपा बहुमतले बन्दको विज्ञप्ति निकालेपछि बुटवल र यस आसपासका बिद्यालयहरुले विद्यालयमा विदादिने सूचना गरेका छन् । भोली मँगलबारका लागि आह्वान गरिएको बन्दको हल्लाका आधारमा विद्यालयहरुले विदाको सूचना जारी गरेका हुन् । नीजि विद्यालयहरुले औपचारिकरुपमा सूचना प्रकाशित नगरेपनि अभिभावकहरुलाई फोन गरेर विद्यार्थी नपठाउन भनेको…