१३ बैशाख २०८१, बिहिबार | April 26, 2024

बुटवलमा खुल्यो युनिक्याम्पस ग्लोबलको सातौं शाखा

बुटवल । २३ वर्षदेखि शिक्षा परामर्श सेवामा काम गरिरहेको युनिक्याम्पस ग्लोबलको सातौं शाखा बुटवलमा संचालनमा आएको छ । शुक्रबार एक कार्यक्रमको आयोजना गरी बुटवल शाखाको उद्घाटन गरिदैछ । बुटवलको ट्राफिकचौकका सुविधा सम्पन्न भवनमा विद्यार्थीहरुको लागि शैक्षिक परामर्श प्रदान गर्ने गरी सेवा शुभारम्भ गर्न लागिएको बुटवल शाखा प्रमुख रमेश न्यौपाने जानकारी दिए । युनिक्याम्पसले बुटवलमा आज…