१९ मंसिर २०८२, शुक्रबार | December 6, 2025

रुपन्देहीका अधिकांश विद्यालय सोमबारबाट सञ्चालन हुने

बुटवल । दोस्रो लहरको कोरोना महामारीसँगै विगत ५ महिना देखि पूर्णरुपमा बन्द भएका रुपन्देहीका विद्यालय सोमबाट सञ्चालनमा आउने भएका छन् । जिल्ला प्रशासन कार्यालयले कोरोना संक्रमणको दर कम भएका स्थानीय तहलाई विद्यालय सञ्चालनका लागि स्विकृति दिएसँगै रुपन्देहीका बिद्यालयहरु सञ्चालनमा आउन थालेका हुन् । कोरोनाको जोखिमका कारण बैशाखको पहिलो हप्तादेखि रुपन्देहीका बिद्यालयहरु बन्द छन् । जिल्ला…