काठमाडौं । त्रिभुवन विश्वविद्यालले सबै परीक्षा स्थगित गर्ने निर्णय गरेको छ । कोरोना भाइरसको महामारीको दोस्रो लहरको संक्रमण बढेको कारण देखाउँदै परीक्षा स्थगित गरेको हो । सोमबार बसेको त्रिवि केन्द्रीय परीक्षा सञ्चालक समितिको बैठकले बैशाख १४ गतेदेखि अर्को सूचना जारी नभएसम्मका लागि परीक्षा स्थगित गर्ने निर्णय गरेको हो । त्रिवि सूचनामा पूर्वनिर्धारित, वार्षिक तथा समेस्टर…