७ श्रावण २०८३, बिहिबार | July 23, 2026

ब्रिटिस प्रोफेशनल कलेजकी रिया विश्वटप गर्दै पुनः बनिन विश्वकै सर्वोत्कृष्ट छात्रा

काठमाडौं। द ब्रिटिस कलेज अन्तर्गतको ब्रिटिस प्रोफेसनल कलेज (बीपीसी)मा अध्ययनरत रिया मानन्धर पुनः विश्वकै सर्वोत्कृष्ट छात्रा बनेकी छिन्। कलेजको एशोसियसन अफ चार्टर्ड सर्टिफाइड एकाउन्टेन्ट्स (एसीसीए) कार्यक्रममा अध्ययनरत रियाले ‘पर्फमेन्स म्यानेजमेन्ट’ विषयमा ९१ प्रतिशत अंक ल्याएर सर्वोत्कृष्ट बनेकी हुन्। सन् २०२१ को डिसेम्बरमा भएको ‘ट्याक्स’ विषयको परीक्षामा रियाले संसारभरीका १३ हजार विद्यार्थीलाई पछि पार्दै सर्वोत्कृष्ट अंक…