५ श्रावण २०८३, मंगलबार | July 21, 2026

काजमा रहेर सेवा दिइरहेका ६ जना विशेषज्ञ चिकित्सकको भेरी अस्पतालमा काज फिर्ता

नेपालगन्ज । भेरी अस्पताल नेपालगन्जमा दरबन्दी रहेर बिभिन्न अस्पतालमा काज मिलाएर सेवा दिइरहेका विशेषज्ञ चिकित्सकहरुको काज फिर्ता गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विशेषज्ञ चिकित्सकहरूलाई दरबन्दी रहेको अस्पतालमै फिर्ता पठाउन सुरु गरेसँगै भेरीमा दरबन्दी रहेर बिभिन्न अस्पतालमा कार्यरत ६ जना विशेषज्ञ चिकित्सकहरूको काज फिर्ता गरीएको हो । काज फिर्ता गरिएका विशेषज्ञ चिकित्सकहरूमा कन्सल्टेन्ट रेडियोलोजिस्ट…