बुटवल । लुम्बिनी प्रदेशिक अस्पतालमा पहिलो पटक कोरोना संक्रमित गर्भवती महिलाको शुल्यक्रिया गरिने भएको छ । संक्रमित गर्भवतीलाई कोहलपुर मेडिकल कलेज रिफर गरेर आलोचित भएको लुम्बिनी प्रादेशिक अस्पतालमा सोमबार भैरहवाकी २२ वर्षिया महिलाको शुल्यक्रिया हुँदैछ । कृतिम गर्भाधारण गरेकी महिलाको सर्जन डा. बिष्णु गौतम, डा. भक्त बस्याल सहितको टिमले शल्यक्रियाको तयारी गरेको अस्पतालले जनाएको छ…