७ बैशाख २०८३, सोमबार | April 20, 2026

भेरी अस्पतालको कोरोना विशेष वार्डको बेड संख्या १ सय ६२ पुग्यो, आज थपियो ९० सुबिधा सम्पन्न बेड

नेपालगन्ज । बाँके स्थित भेरी अस्पतालको कोरोना वार्डमा वेड संख्या १ सय ६२ पुगेको छ । आज ९० शैयाको कोरोना विशेष वार्ड सन्चालनमा आएपछि भेरी अस्पतालमा कोरोना बिरामीहरका लागि बेडको संख्या १ सय ६२ पुगेको हो । कोरोना भाइरसका बिरामीहरुको उपचारकालागि भेरी अस्पतालमा थप ९० शैयाको वार्ड आजबाट संचालनम आएको छ । खजुरा स्थित क्यान्सर…