२० मंसिर २०८२, शनिबार | December 7, 2025

कोरोना विशेष अस्पतालका भेन्टिलेटर र आईसीयू गम्भिर प्रकृतिका संक्रमितले भरिए, प्रदेश सरकारसँग तथ्यांक छैन

बुटवल । प्रदेश नम्बर ५ मा कोरोनाको ग्राफ बढेको मात्र छैन, लक्षण सहितको बिरामी देखिनुका साथै सिकिस्त भएका बिरामीहरु संख्या पनि बढेर गएको छ । कोरोनाका अस्पतालहरुमा संक्रमितहरु भरिए पनि स्थानीय तहका स्वास्थ्यकर्मीहरु र जन प्रतिनिधिहरु थप सेवा विस्तारमा भने उदासिन देखिएका छन् । प्रदेशको राजधानी बुटवलको कोरोना विशेष अस्पतालमा सबै भेन्टिलेटर र आईसियु भरिएका…