काठमाडौं। गर्मीको मौसममा छालालाई कडा घाम र हानिकारक परावैजनी किरणहरूबाट जोगाउन सनस्क्रिन लगाउनु महत्त्वपूर्ण मानिएको हुन्छ। तर, छाला विशेषज्ञहरूले सूर्यको किरणले तपाईंको छालालाई हानी नगर्नका लागि घर भित्र मात्रै सनस्क्रिन लगाउन सुझाव दिन्छन्। किनभने धेरैको गुनासो छ कि सनस्क्रिन लगाएपछि आफ्नो छाला कालो हुन्छ वा अनुहार कालो देखिन थाल्छ । यस्तो अवस्थामा उनीहरु फेरि सनस्क्रिन…