नेपालगन्ज । भेरी अस्पताल नेपालगन्ज आजबाट १३५ वर्ष पूरा गरि १३६ औं वर्षमा प्रवेश गरेको छ । सो अवसरमा आज अस्पतालले आफ्नो १३५ औं स्थापना दिवस मनाएको छ । स्थापना दिवस समारोहको आज एक कार्यक्रमबीच प्रतिनिधि सभा सदस्य एवं कांग्रेस सहमहामन्त्री किशोरसिंह राठौरले उदघाटन गरे । त्यसक्रममा बोल्दै प्रतिनिधि सभा सदस्य राठौरले भेरी अस्पताल यसक्षेत्रकै…