१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

भाईरसले मृत्यु मात्रै हैन, उर्जा पनि दिन्छ

एजेन्सी । सन २००९ मा अमेरिकी राष्ट्रपतिमा बाराक ओबामा निर्वाचित भएको केही महिना मात्रै भएको थियो । त्यसबेला म्यासाच्युट्स् ईन्स्टीच्युट अफ टेक्नोलोजी (एमआईटी) मा कार्यरत बायो ईन्जिनियरिङकी प्रोफेसर ऐन्जेला बेल्सरले राष्ट्रपति ओबामा समक्ष एक प्रस्तुती दिएकी थिईन । नयाँ र अचम्म लाग्दो भनिएको त्यो प्रस्तुती भाईरसबाट उर्जा उत्पादन गर्ने विषयमा केन्द्रित थियो । भाईरसबाट उर्जा…