६ श्रावण २०८३, बुधबार | July 22, 2026

विश्व स्वास्थ्य संगठनको निराशाजनक सन्देश : ‘कोरोना विरुद्धको खोप कहिल्यै नबन्न सक्छ’

काठमाडौं । कोरोना भाइरसबाट प्रताडित विश्वभरका जनतालाई विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले निराशाजनक सन्देश सुनाएको छ । गएराति भएको नियमिति मिडिया ब्रिफिङका क्रममा डब्ल्यूएचओले कोरोना भाइरसको विश्वव्यापी महामारी कहिल्यै अन्त्य नहुन पनि सक्ने चेतावनी दिएको हो। डब्ल्यूएचओको संकटकालीन सवाल निर्देशक माइकल रायनले कोरोना भाइरसले आफ्नो रूप बदलेर विश्वमा सधैंभर रहन सक्ने सम्भावना रहेको बताएका हुन्।…