५ श्रावण २०८३, मंगलबार | July 22, 2026

नेपालमा कोरोना संक्रमितको संख्या ५७ पुग्यो, बारा र पर्साका तीन जनामा संक्रमण

काठमाडौं । नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ५७ पुगेको छ । बुधबार तीनजनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुले जनाएकोमा गरिएको परीक्षणमा बाराका दुई र पर्साका एक जनामा पोजेटिभ रिपोर्ट आएको छ । संक्रमित हुनेमा बारो जीततपुर सिमरा नगरपालिकाका ४३ वर्षीय पुरुष, सिम्रौनगढका ३१ वर्षीय पुरुष र वीरगञ्ज २ छपकैयाका…