१ बैशाख २०८३, मंगलबार | April 14, 2026

पश्चिम नेपाल बस ब्यवसायीले सुरु गरे ‘कोरोना’ बिरुद्धको अभियान

बुटवल । विश्वको १५२ ओटा देशहरुमा महामारीको रुपमा फैलिदै गएको कोरेना भाइरसलाई नेपाल सरकारले कोरोना भाइरसको प्रकोप फैलन नदिन बिभिन्न उपाय अवलम्बन गरेसंगै रुपन्देहीमा निजी क्षेत्रले पनि भाइरसको प्रकोप फैलीन नदिन अभियान थाल्न सुरु गरेकाछन । पश्चिम नेपाल बस ब्यवसायी प्रा.लिले आफ्नो सवारी साधनमा यात्रा गर्नु अघि तापक्रम नापेर मात्र यात्रा गर्ने ब्यवस्था मिलाउने भएको…