१३ फाल्गुन २०८२, बुधबार | February 25, 2026

आँप खाँदा आउँन सक्छ पिम्पल, जोगिने यी ५ उपाय जान्नुहोस्

काठमाडौं । यो गर्मीमा आँपको स्वाद सबैलाई मन पर्छ । यसै कारणले यसलाई फलको राजा पनि भनिन्छ । तर, आँप खाएपछि अनुहारमा स–साना दाना अर्थात पिम्पल निस्कने धेरैको गुनासो छ । यस्तो अवस्थामा उनीहरुले मनपर्ने फलफूल खान चाहेर पनि खान पाउँदैनन् । यदि तपाईं पनि यी मध्ये एक हुनुहुन्छ अर्थात् आँप खाए पछि तपाईंको छालाले…