बुटवल । तिलोत्तमा फुटवल एकेडेमीको प्रथम वार्षिकोत्सबको अवसरमा रक्तदान कार्यक्रम गरिएको छ । फुटबलको विकास र संरक्षण गर्ने उदेश्यसहित स्थापना भएको एकेडेमीको स्थापना दिवसमा रक्तदान कार्यक्रम गरिएको मनाएको एकेडेमीका अध्यक्ष तिलक नेपालीले बताउनुभयो । कार्यक्रमको शनिबार प्रदेश ५ सभासदस्य दीपा विकले उद्घाटन गर्दै सामाजिक कार्यमा युवाहरुको योगदान रहेको बताउनुभ्यो । उमेर समुहका खेलाडी उत्पादनसंगै सामाजिक…